Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

साउन १५ भित्र मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकद्वारा सुझाव माग

साउन १५ भित्र मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकद्वारा सुझाव माग

  • काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सरोकारवालाहरूसँग सुझाव माग गरेको छ ।राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार एक सूचना जारी यस्तो सुझाव माग गरेको हो ।

    राष्ट्र बैंकका अनुसार आगामी १६ असारभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा सुझाव पठाइ सक्नु पर्ने छ । संकलित सुझावपछि राष्ट्र बैंकले उपयुक्त ठानेका सुझावलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने गर्दछ । राष्ट्र बैंकले १५ साउनभित्र मौद्रिक नीति ल्याउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij