Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १४.९४ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 399
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १४.९४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.९४ विन्दुले बढेको छ । यससँगै सूचक २०८८.१४ अंकमा आएको छ । ४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७९ कम्पनीको ८२ हजार ४ सय ३५ कित्ता सेयर कारोबार भएको छ ।

    ५५ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस