Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज कति छ त सुन चाँदीको भाउ ?


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 543
    Shares

  • आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम छ । आज  तेजावी सुनको भाउ तोलाको १ लाख ४० हजार ३०० रुपैयाँ रहेको छ ।
    आज चाँदीको भाउ प्रतितोला १८ सय २५ रुपैयाँ कायम रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस