Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

कुमारी बैंकको साढे ४५ लाख कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 573
    Shares

  • कुमारी बैंकको साढे ४५ लाख कित्ता सेयर लिलामी बिक्री खुला

     

    काठमाडौं । कुमारी बैंकले आजदेखि ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    लगानीकर्ताले यसमा न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी  क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस