Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार :  नेप्से परिसूचक ८.९० अंकले बढेर  २०८२.०९ विन्दुमा , ५ अर्ब ४९ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 615
    Shares

  • शेयर बजार :  नेप्से परिसूचक ८.९० अंकले बढेर  २०८२.०९ विन्दुमा , ५ अर्ब ४९ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ८.९० अंकले बढेर  २०८२.०९ विन्दुमा  आएको छ ।  यस दिन ५ अर्ब ४९  करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
    सोमबार ३१४ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेड इनर्जी र जानकी फाइनान्स परेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस