Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, जेठ २९ मंगलबार

  • 585
    Shares

  • कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

     

    काठमाडौं । कुमारी बैंकले आज (जेठ २९ गते) देखि ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । 

     

    प्रतिक्रिया दिनुहोस