Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रभु बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा , सर्वसाधारणले खरिद गर्न मिल्ने


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 480
    Shares

  • प्रभु बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा , सर्वसाधारणले खरिद गर्न मिल्ने

     

    काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस