Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सुनको मूल्य तोलामा छ सयले बढ्यो , प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 582
    Shares

  • सुनको मूल्य तोलामा छ सयले बढ्यो , प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ

    काठमाडौँ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ निर्धारण भएको छ । 
    आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १८ सय २० रुपैयाँ कायम भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस