Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

हिमालयन लाइफ इन्सुरेन्सको ‘लक इन’ अवधि असार ३१ गते सकिने


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 501
    Shares

  • हिमालयन लाइफ इन्सुरेन्सको ‘लक इन’ अवधि असार ३१ गते सकिने

    काठमाडौं ।  हिमालयन लाइफ इन्सुरेन्सको ‘लक इन’ अवधि असार ३१ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर अब साउन १ गतेबाट कारोबारका लागि योग्य हुनेछ । 

    कम्पनीको (साबिक युनियन लाइफ इन्सुरेन्स) को २०७८ साल साउन १ गते सेयर बाँडफाँट भएको थियो । कम्पनीको आइपीओ बाँडफाँड भएको ३ वर्ष पुगेको हुनाले ‘लक इन’ अवधिसमाप्त हुन लागेको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस