Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज कति छ त सुन चाँदीको भाउ ?


नया सडक

२०८१, जेठ ३१ बिहीबार

  • 495
    Shares

  • आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँ कायम छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ कायम रहेको छ ।
    बिहीबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १८ सय १० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस