Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

पहिराले मुग्लिन मलेखु खण्ड  अवरुद्ध


नया सडक

२०८१, असार ३ सोमबार

  • 429
    Shares

  • पहिराले मुग्लिन मलेखु खण्ड  अवरुद्ध

    भरतपुर ।  पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।  

    सडक निर्माणका क्रममा खनेका ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो । उहाँले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । 

    प्रतिक्रिया दिनुहोस