Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ३.३३ विन्दुले बढ्यो


नया सडक

२०८१, असार ४ मंगलबार

  • 438
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  ३.३३ विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ३.३३ विन्दुले बढेको छ । यससँगै सूचक २०९८.५९ अंकमा आएको छ । १२ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४८ कम्पनीको १ हजार ८ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

    २५ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस