Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज कति छ त सुन चाँदीको भाउ ?


नया सडक

२०८१, असार ४ मंगलबार

  • 420
    Shares

  • आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँ कायम छ ।आन तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ कायम रहेको छ ।
    मंगलबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस