Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

ज्यासमिन फिटेनस क्लब एन्ड स्पाले विभिन्न कार्यक्रम गरी शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै

ज्यासमिन फिटेनस क्लब एन्ड स्पाले विभिन्न कार्यक्रम गरी शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै

  • काठमाडौं । ज्यासमिन फिटनेस क्लब एन्ड स्पाले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगसम्बन्धी विशेष कार्यक्रम गर्ने भएको छ । ज्यासमिनले अन्तर्राष्ट्रि योग दिवसमा जुन २१ तदनुसार असार ७ गते शुक्रबार योगसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउन लागेको हो ।

    त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालित ज्यासमिन फिटनेस क्लब एन्ड स्पाले आफ्नो परिसरमा योग दिवस बिहान  ७ बजेदेखि ९बजेसम्म मनाउन लागेको जनाएको छ ।उक्त दिन ज्यासमिनले योग प्रवचन, मिश्रित कार्यशाला, मन्त्रोचरण, योग प्रतिस्पर्धा र पुरस्कार वितरणको कार्यक्रमको आयोजना गरेको  सञ्चालकले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij