Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

रमेश अग्रवालद्वारा सञ्चालित मख्खनको ड्राइफ्रुट पसल र गोदाममा छापा

रमेश अग्रवालद्वारा सञ्चालित मख्खनको ड्राइफ्रुट पसल र गोदाममा छापा

  • काठमाडौं । राजस्व अनुसन्धान विभागसहितको टोलीले काठमाडौंको मख्खनस्थित सानो पशुपति मन्दिर पछाडि रहेको एक ड्राइफ्रुटको पसल र गोदाममा छापा हानेको छ ।

    रमेश अग्रवालले सञ्चालन गरेको ड्राइफ्रु, मसला, जिरा , धनिया, मेथीलगायतका विभिन्न वस्तुहरूको पसल र गोदाममा छापा परेको हो ।
    यसको विस्तृत विवरण भने यो समाचार तयार पार्दासम्म आउन सकेको छैन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij