Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


नया सडक

२०८१, असार ४ मंगलबार

  • 477
    Shares

  • हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन(9एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले मंगलबार एक समारोहका बीच सिटिजन्स क्यापिटललाई थप सार्वजनिक निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
    उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्  ।

    सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको एफपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस