Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.२५ विन्दुले बढ्यो


नया सडक

२०८१, असार ५ बुधबार

  • 483
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १.२५ विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.२५ विन्दुले बढेको छ । यससँगै सूचक २०७७.७४ अंकमा आएको छ । ८ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको १ हजार २ सय ६१ कित्ता सेयर कारोबार भएको छ ।

    १६ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस