Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आज अभियान लघुवित्तको साधारण सभा


नया सडक

२०८१, असार ६ बिहीबार

  • 369
    Shares

  • आज अभियान लघुवित्तको साधारण सभा

     

    काठमाडौं ।अभियान लघुवित्तको वार्षिक साधारण सभा आज असार ६ गते बिहीबार बस्दै छ । सभा ताम्राकार पार्टी भेन्यु, पनौती न।पा वडा –४, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा यस कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । 

    आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

     

    प्रतिक्रिया दिनुहोस