Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

कुमारी बैंकको १३ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, असार ६ बिहीबार

  • 582
    Shares

  • कुमारी बैंकको १३ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार ७ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस