Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

कुमारी बैंकको १६ हजारभन्दा बढी कित्ता संस्थाफक शेयर विक्रीमा


नया सडक

२०८१, असार ७ शुक्रबार

  • 441
    Shares

  • कुमारी बैंकको १६ हजारभन्दा बढी कित्ता संस्थाफक शेयर विक्रीमा

    काठमाडौं ।  कुमारी बैंक लिमिटेडले १६ हजार ६४५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले हरेक दिन जसोनै संस्थाफक शेयर विक्री खुला गरिरहेको छ । शुत्रवार विक्रीमा आएको संस्थापक शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् ।

    आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेको कार्यालय नक्साल , काठमाडौंमा आवेदन पेश गर्न बैंकले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस