Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

शेयर बजार : नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा ,४ अर्ब ३७ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार ९ आइतबार

  • 477
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा ,४ अर्ब ३७ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा आएको छ ।आज  ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ३ वटा समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा अधिक चमक आएको देखिन्छ ।

    यस दिन ३१७ कम्पनीको ९५ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र रिलायन्स फाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस