Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.१४ विन्दुले बढ्यो


नया सडक

२०८१, असार १० सोमबार

  • 531
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ०.१४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१४ विन्दुले बढेको छ । यससँगै सूचक २०६३.०९ अंकमा आएको छ । ७९ लाख ३६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको १५ हजार ६८४ कित्ता सेयर कारोबार भएको छ ।

    २३ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस