Logo

Sep 29 2024 | २०८१, असोज १३गते

images

कात्तिकदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने


नया सडक

२०८१, असार ११ मंगलबार

  • 570
    Shares

  • कात्तिकदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

     

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनहुँ १० घण्टा बन्द गरिने भएको छ । आउँदो कात्तिक २३ गतेदेखि चैत १८ सम्म दिनहुँ १० घण्टा बन्द गर्न लागिएको हो । विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वे लगायत निर्माण गर्नलाई दैनिक १० घण्टा बन्द गरिने भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस