Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

राजस्व अनुसन्धान विभागको नाममा फोन गरी व्यापारी तर्साउने काम रोक्न र बिचौलियालाई कारबाही गर्न संसदमा माग

राजस्व अनुसन्धान विभागको नाममा फोन गरी व्यापारी तर्साउने काम रोक्न र बिचौलियालाई कारबाही गर्न संसदमा माग

  • काठमाडौं । राजस्व अनुसन्धान विभागका नाममा अनावश्यक उद्योगी व्यापारीलाई तर्साएर अतिरिक्त रकम असुल गर्ने बिचौलियाहरूको खोजी गरी कारबाहीको माग गरिएको छ ।प्रतिनिधिसभाको बैठकमा सांसदहरूको तर्फबाट यस्तो माग गरिएको हो ।

    सांसद रामहरि खतिवडाले राजस्व अनुसन्धान विभागको नाम लिएर व्यापारी तर्साउने काम रोक्न र बिचौलियाको खोजी गर्न माग गरे ।
    उद्योगी व्यापारीहरूको तर्फबाट राजस्व अनुसन्धान विभागका महानिर्देशकले प्रयोग गर्ने मोबाइलबाट तर्साउने गरिएको समाचार सार्वजनिक भएका विषयमा सांसद खतिवडाले सो प्रश्न गरेका हुन् ।

    महानिर्देशकको जिम्मेवारीमा चक्रबहादुर बुढाले कार्यभार सम्हालेयता उद्योगी व्यापारीलाई बुढाले प्रयोग गर्ने फोनबाट उद्योगी व्यापारीहरूलाई फोनबाट तर्साउने गरिएको समाचार सार्वजनिक भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij