Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आर्थिक विधेयक ,  २०८१ बहुमतले स्वीकृत


नया सडक

२०८१, असार ११ मंगलबार

  • 270
    Shares

  • आर्थिक विधेयक ,  २०८१ बहुमतले स्वीकृत
     
    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । 
     
    सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
        
    बैठकमा अहिले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ मथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस