Logo

Sep 29 2024 | २०८१, असोज १३गते

images

प्रतिनिधिसभाको बैठक असार १३ गते


नया सडक

२०८१, असार ११ मंगलबार

  • 450
    Shares

  • प्रतिनिधिसभाको बैठक असार १३ गते

    काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आगामी असार १३ गते बिहीबार बिहान ११ गते बस्ने भएको छ ।   आजको दैनिक कार्य सूचीमा रहेको क्रमसङ्ख्या छ को कार्यसूची हटाइएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले अर्को बैठक असार १३ गते बिहीबार बिहान ११ गते बस्ने गरी स्थगित भएको जानकारी गराउनुभयो ।

    क्रमसङ्ख्या छ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७८ माथी छलफल गरियोस्’ र ‘अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस