Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सुनको मूल्य तोलामा आठ सयले घट्यो , प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँ


नया सडक

२०८१, असार १३ बिहीबार

  • 576
    Shares

  • सुनको मूल्य तोलामा आठ सयले घट्यो , प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँ

     

    काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार १०० रुपैयाँ निर्धारण भएको छ । 
    आज ९बिहीबार ०चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १७ सय ८० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस