Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

चितवनको  एक  होटलमा एक चिनियाँ नागरिक मृत फेला


नया सडक

२०८१, असार १६ आइतबार

  • 318
    Shares

  • चितवनको  एक  होटलमा एक चिनियाँ नागरिक मृत फेला

    काठमाडौं / चितवन । चितवनको  एक  होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । चितवनको   भरतपुरस्थित  बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् ।

    असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ । क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस