Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

एमाले सचिवालय बैठक  बस्दै


नया सडक

२०८१, असार १८ मंगलबार

  • 357
    Shares

  • एमाले सचिवालय बैठक  बस्दै

    काठमाडौँ ।  विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ ।

     आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस