Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

एमाले र काँग्रेसको गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय


नया सडक

२०८१, असार १८ मंगलबार

  • 570
    Shares

  • एमाले र काँग्रेसको गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

     

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काँग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस