
काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज असार १९ गते बुधबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले असार २० गते बुक क्लोज गर्ने भएको छ । लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।
कोषले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषले २९ औं वार्षिक साधारण सभा असार ३१ गते बोलाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij