Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ


नया सडक

२०८१, असार १९ बुधबार

  • 390
    Shares

  • प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

    काठमाडौँ ।  प्रतिनिधिसभाका नवनियुक्त सचिव  सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गर्नुभएको हो । त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो । 

    प्रतिक्रिया दिनुहोस