Logo

Jul 07 2024 | २०८१, असार २३गते

images

नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत


नया सडक

२०८१, असार २० बिहीबार

  • 234
    Shares

  • नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत
     
    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।
     
    नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ । 
     
    उक्त पार्टीको प्रचार विभागका अनुसार  ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस