Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा


नया सडक

२०८१, असार २१ शुक्रबार

  • 354
    Shares

  • एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ । 

    यही असार १६ गतेदेखि जारी महाधिवेशनको छैटौँ दिन आज महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्षतामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ जनाको केन्द्रीय कमिटी घोषणा गर्नुभएको हो । 

    अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिने जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस