Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधिसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस


नया सडक

२०८१, असार २३ आइतबार

  • 333
    Shares

  • प्रतिनिधिसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ ।प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन (आव २०७९÷८०) पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उक्त प्रतिवेदन पेस गर्नुभयो ।
     
            प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभयो ।
     
            बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको बेहोराबारे जानकारी दिनुभएको थियो  । 

    प्रतिक्रिया दिनुहोस