Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

एमाले सचिवालय बैठक बस्दै


नया सडक

२०८१, असार २५ मंगलबार

  • 363
    Shares

  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ । 

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा  बस्ने छ । 

    प्रतिक्रिया दिनुहोस