Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

आज कति छ त सुन चाँदीको भाउ ?

आज कति छ त सुन चाँदीको भाउ ?

  • काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ कायम छ । आज  तेजावी सुनको भाउ तोलाको १ लाख ४३ हजार ४०० रुपैयाँ रहेको छ ।
    आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १८ सय ७० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij