Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा , ५ अर्ब ७४ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार २६ बुधबार

  • 465
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा , ५ अर्ब ७४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज  नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा आएको छ । आज ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंकबाहेक बाँकी सबै समुहका सूचक बढेका छन् । बुधबार वाणिज्य बैंक समूहमा पनि आकर्षण देखिएको छ । एउटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

    यस दिन ३२२ कम्पनीको १ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हाथवे इन्भेष्टमेन्ट अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस