Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 468
    Shares

  • विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी
     
    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ । 
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित प्रस्तुत बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गर्नुभएको छ । छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस