Logo

Nov 28 2024 | २०८१, मंसिर १३गते

images

नारायणी नदीमा एक भारतीय नागरिकको शव फेला परेको छ


नया सडक

२०८१, असार २९ शनिबार

  • 570
    Shares

  • नारायणी नदीमा एक भारतीय नागरिकको शव फेला परेको छ

     चितवन । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा  एक भारतीय नागरिकको शव फेला परेको छ । भरतपुर महानगरपालिका २८ मा एक शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ ।  रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनको साथमा रासन कार्ड भटिएको थियो ।

    मृतक व्यक्ति सिमलताल पहिरोमा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस