Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँ

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँ

  • काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १८ सय ८५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij