Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त


नया सडक

२०८१, साउन २ बुधबार

  • 387
    Shares

  • रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री बडाललाई उक्त पदमा नियुक्त  गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस