Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ८.८९ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन ३ बिहीबार

  • 282
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ८.८९ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ८.८९ विन्दुले बढेको छ । यससँगै सूचक २३७३.५२ अंकमा आएको छ । ६० लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८५ कम्पनीको १७ हजार १ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ६३ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस