Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग


नया सडक

२०८१, साउन ३ बिहीबार

  • 423
    Shares

  • नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग

    काठमाडौं ।  नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

    सो सम्झौतापत्रमा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस