Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल, आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त गर्ने मन्त्रिपरिषदको बैठकको निर्णय


नया सडक

२०८१, साउन ३ बिहीबार

  • 417
    Shares

  • प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल, आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त गर्ने मन्त्रिपरिषदको बैठकको निर्णय

    काठमाडौँ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा। युवराज खतिवडा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले  यी दुई नियुक्ति गर्ने निर्णय गरेको हो।


    यसअघि पनि ओली प्रधानमन्त्री हुँदा नै नेकपा एमालेका उपमहासचिव रिमाल प्रमुख राजनीतिक सल्लाहकार भएका थिए ।

     प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा। खतिवडा २०७४ सालमा ओलीकै मन्त्रिपरिषदमा अर्थमन्त्री नियुक्त भएका थिए । 

    प्रतिक्रिया दिनुहोस