Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

गरिमा विकास बैंकको ४ लाख २५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


नया सडक

२०८१, साउन ४ शुक्रबार

  • 369
    Shares

  • गरिमा विकास बैंकको ४ लाख २५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ४ लाख २५ हजार १५६ दशमलव ६७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस