Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रधानमन्त्री ओलीले १८८ सांसदहरूको विश्वास मत पाए, विपक्षमा ७४


नया सडक

२०८१, साउन ६ आइतबार

  • 444
    Shares

  • प्रधानमन्त्री ओलीले १८८ सांसदहरूको विश्वास मत पाए, विपक्षमा ७४

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मत प्रस्तावको पक्षमा १८८  मत प्राप्त भएको छ ।संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आइतबार प्रतिनिधि सभामा सो मत प्राप्त गरेका हुन् ।

    ओलीको विश्वास मत प्रस्तावको विपक्षमा  ७४ मत परेको थियो । सभामुख देवराज घिमिरे मत विभाजन प्रक्रियाको निर्णय सुनाउँदै यस्तौ जनाए । सभामुखले जनाए अनुसार कुल उपस्थित संसद सदस्यहरूको सख्या २६३ थियो ।  ती मध्ये मत दिन्न भन्ने १ जना रहेको सभामुखले जनाए ।

    प्रतिक्रिया दिनुहोस