Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध


नया सडक

२०८१, साउन ७ सोमबार

  • 366
    Shares

  • पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध

    काठमाडौं  । धादिङ पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । धादिङ र चितवनको सिमाना ईच्छाकामना गाउँपालिका फिस्लिङ नजिकै राति परेको वर्षाले बजार नजिकै पहिरो खस्दा सडक अबरुद्ध भयको हो ।

    अबरुद्ध सडकका कारण राजधानी प्रवेशका लागि आएका सवारीका साधन र राजधानीबाट देशका विभिन्न भागमा जान हिडेका सवारीका साधन बाटोमै रोकिएका छन् । पहिरो ठुलो भएकोले सफा गर्न केहि समय लाग्ने प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस