Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सुनको मूल्य तोलामा रु एक सयले बढ्यो ,  प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ


नया सडक

२०८१, साउन ७ सोमबार

  • 384
    Shares

  • सुनको मूल्य तोलामा रु एक सयले बढ्यो ,  प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस