Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

साशा इन्जिनियरिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल


नया सडक

२०८१, साउन ९ बुधबार

  • 306
    Shares

  • साशा इन्जिनियरिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल

     

    काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको२० प्रतिशतले हुन आउने २५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।यस आइपीओ निष्कासनको लागि एनआइएमबी एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट अध्यक्ष पवित्रकुमार कार्की तथा र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस